Days
Hours
Minutes
Seconds

OnlineKhabar – अमेरिकामा बालबालिकालाई नेपाली भाषा र संस्कृति सिकाउँदै ‘ककाकि’

चितवनकी सरिता रेग्मीले आफ्नै घरमा रहेको सेतोपाटीमा कोरेको कप, कलम, घर, नङ जस्ता शब्दलाई अमेरिकामा रहेका मिलन सैजु, अनिका रौनियार, सौर्य र मिफुने गुरुङले एकसरो सर्सर्ती सुनाउँछन् । नेपाली सिक्दै गरेका विद्यार्थीलाई पढाइने सो कक्षामा हिजो आज नेपाली सिकाउन अँग्रेजी शब्दलाई अनुवाद गर्नुपर्दैन । शिक्षिका रेग्मी खुसी हुँदै भन्छिन् ‘हामी केहीबेर पढाउँछौं, केही बेर गीत गाउँछौं बच्चाहरूले यसैमा मनोरञ्जन लिने गरेका छन् ।’ एकछिन पढाएपछि ‘रेसम फिरिरि… भाकामा विद्यार्थीसँगै गीत गुनगुनाउन थाल्छिन् सरिता ।

Share this